Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा अस्पतालमा २५ शैयाको मनोचिकित्सा वार्ड 

387512730_134269441643113-1697124470.jpg

२५ असोज,हेटौँडा । मकवानपुरको हेटौँडामा रहेको हेटौँडा अस्पतालमा बिहीबारबाट मानसिक स्वास्थ्य उपचार सेवाको सुरुवात भएको छ । बिहिबारबाट संचालनमा आएको ओपिडीसहित २५ शैयाको मनोचिकित्सा वार्डको बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले उद्घाटन गरेका हुन् । 
मकवानपुर लगाएत यसआसपासका जिल्लाहरुमा रहेका मानसिक रोगबाट प्रभावित विरामीहरुलाई लक्षित गरी हेटौँडा अस्पतालमा मनोचिकित्सा वार्ड संचालनमा ल्याइएको हो। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री जोशीले पछिल्लो समय प्रदेश सरकार मातहतका प्रादेशिक अस्पतालका सेवा प्रवाहमा सेवाग्रहीबाट नागरिकबाट आउँने गरेको तर्फ ध्यानाकर्षण गर्दै मन्त्री जोशीले सरकार र अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुको सहकार्यमा ती गुनासोहरु सम्बोधन गर्नुपर्ने कुरामा जोड दिए । मनोचिकित्सा सोवाको विस्तार गरेसँगै अब हेटौँडा अस्पतालले आकस्मीक र विरामी भर्ना सेवा दिन सक्ने अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटाले बताएका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार