Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रहरी दिवसको अवसरमा हेटौंडा-७ न्युरेनी चिसापानीको पशुपति मन्दिरमा वृक्षारोपण

368555578_987635678962281-1697171582.jpg

२६ असोज,हेटौंडा। हेटौंडा-७ न्युरेनी चिसापानीमा रहेको पशुपति मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको आयोजनामा ६८ औँ प्रहरी दिवस २०८० को अवसरमा वृक्षारोपण गरेको हो ।

हेटौंडा-७ का वडाध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीको विशिष्ट अतिथ्यतामा वृक्षारोपण गरिको हो । वृक्षारोपण कार्यक्रममा अम्बा,आँप,बेल लगायतका एक दर्जन विभिन्न प्रजातिका फलफूलका विरुवा रोपिएको थियो। वृक्षारोपण कार्यक्रममा मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद घिमिरे, वडा प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी निरीक्षक दाताराम अधिकारी,संगालो टोल विकास समिति पुर्व अध्यक्ष दिलीप सुवेदी,वर्तमान अध्यक्ष वेद प्रसाद भट्टराई,चौघडा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बिष्णु दाहाल,स्थानीय युवाहरुको उपस्थिती रहेको थियो। पर्यटकिय क्षेत्रको रुपमा विकास हुदै गरेको मन्दिर परिसरमा गरिएको वृक्षारोपणले आन्तरिक पर्यटनमा टेवा पुग्ने मन्दिरका अध्यक्ष घिमिरेले बताए।

 

 

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार