पत्रकारसँगको अन्तरक्रियामा बोल्दै डाक्टर पाण्डे
२६ असोज,हेटौँडा । आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरबाट सेवा लिनेको संख्या बढेको छ । शुक्रबार आयुर्वेद सेवा प्रवद्र्धन गर्न आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरले आयोजना गरेको पत्रकार सँगको अन्तरक्रिया कार्यक्रममा विगतको बर्ष भन्दा अघिल्लो आर्थिक बर्षमा आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिनको संख्या बृद्धि भएको जानकारी गराइएको हो । पत्रकारसँगको अन्तरक्रिया बोल्दै केन्द्रकी प्रमुख डाक्टर ललिता पाण्डेले आर्थिक बर्ष २०७९।०८० मा २१ हजार ९५६ जनाले सेवा लिएको जुन आर्थिक बर्ष २०७८।०७९ को भन्दा बढी रहेको बताइन् । डाक्टर पाण्डेले मकवानपुरका ७ स्थानीय तहमा आम नागरिकले सेवा प्राप्त गर्न सक्ने बताउदै हेटौंडामा ८ वटा क्लिनिक,मनहरी र थाहानगरमा एक÷एक वटा क्लिनिक सञ्चालनमा रहेको बताइन्।उनले ५ वटा गाउँपालिकामा भने नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेको जनाकारी गराइन्।
उनले पञ्चकर्म तर्फ ५३० जनाले सेवा लिएको त्यस्तै क्षारसुत्र १०६ जनाले सेवा लिएको,त्यसैगरी ७५२ जना जेष्ठ नागरिकले सेवा लिएको २१० जनाले स्तनपायी सेवा लिएको बताइन् । अन्तरक्रिया कार्यक्रममा पाण्डेले २२०८ जनाले ल्याव सेवा, १९९७ जनाले फिजियो थेरापी, एक हजार १९५ जनाले अंकुपञ्चर सेवा लिएको कुरा उल्लेख गरिन ।
उक्त सेवा लिदाँ २ हजार पाँच सय शुल्क लाग्ने तर फिजियोथेरापिको सेवा भने निशुल्क रहेको बताइन् । कार्यक्रममा आयुर्वेदका कन्सल्टेन्ट डाक्टर साइरस न्यौपानेले आयुर्वेद पञ्चकर्मका विषयमा र केन्द्रले प्रदान गरिरहेका सेवाहरुको बारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम,जिल्ला पूर्व अध्यक्ष हरि हुमागाई,केन्द्रका आयुर्वेद लगायतको आतिथ्यता रहेको थियो ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







