Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिद्धार्थमा नव आगन्तुक विद्यार्थीलाई स्वागत र दशै बिशेष कार्यक्रम 

370087698_108193250317280-1697209113.jpg

२६ असोज,हेटौंडा । हेटौंडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा कक्षा–११ मा अध्ययनका लागि आएका नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै दशै विशेष कार्यक्रमको आयोजना गरिएको छ । नजिकिदै गरेको नेपालीको महान पर्व वडादशैको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान तथा कक्षा–११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको हो । कक्षा–१२ का विद्यार्थीको आयोजनामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

विद्यालयका बाल क्लब अध्यक्ष भोजराज संजेलको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु पिताम्बर बास्तोला,रामचन्द्र बर्तौला,लक्ष्मी श्रेष्ठ, सरिता दाहाल, विद्यालयका प्रअ मोहन प्रसाद शर्मा,सहायक प्रअ रामशरण अधिकारी, कक्षा११÷१२ संयोजक गणेश प्रसाद हुमागाई,खुल्ला विद्यालय संयोजक खेमराज लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका शिक्षक,कर्मचारीहरुको सहभागिता रहेको थियो । प्रेक्षा तिम्लसिनाले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए भने टिका तथा कलम दिएर नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको थियो । नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्ने परिपाटीको निरन्तरताका लागि कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक प्रतिमा गौतमले बताइन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार