Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पत्रकार महासंघ बागमती प्रदेशको कार्यालयमा प्रेस चौतारीको तालाबन्दी

370240630_150903880656247-1697282846.jpg

२७ असोज,हेटौँडा  ।हेटौँडामा रहेको बागमती प्रदेश नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरिएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले शनिवार हेटौँडा–११ मा रहेको नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यलयमा तालाबन्दी गरिएको हो।नेपाल पत्रकार महासंघले सदस्यता सुद्धीकरण प्रक्रिया अन्तर्गत प्रदेश समितिबाट प्राप्त सिफारिस भनी प्रकाशन गरेको पत्रकारहरुको नामावली प्रति चौतारीले असन्तुष्टि जनाउँदै तालाबन्दी गरेको चौतारी बागमती प्रदेश कमिटिका कार्यबाहक अध्यक्ष राधेश्याम खतिवडाले बताएका छन् । 
नेपाल पत्रकार महासंघ केन्द«ीय समिति अन्तर्गतको सदस्यता शुद्धीकरण समितिले प्रदेश समितिबाट प्राप्त सिफारिस भनी शुक्रबार बागमती प्रदेशका १३ जिल्लाका पत्रकारहरुको नामावली प्रकाशन गरेको थियो । उक्त नामावलीप्रति प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको तालाबन्दी पछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।सदस्यताको विषय टुंग्याउनु अघि संगठनहरुसँग बसेर गरेको सहमति महासंघ बागमती प्रदेशले लत्याएको चौतारीले आरोप समेत लगाएको छ ।राजनीतिक आस्थाका आधारमा पत्रकारीतामा हुदै नभएका खल्तीका व्यक्तिलाई नयाँ सदस्यता दिने, निष्कृय पत्रकारहरुको नवीकरण जस्ता गतिविधि नसच्याए र महासंघबाट जारी भएको १५ बुँदै मापदण्ड पूर्ण पालना नभएसम्म ताला नखुल्ने चेतावनी  दिइएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार