२८ असोज,हेटौँडा । हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रमको १५ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार बागमती प्रदेशसभा सदस्या ईन्द्र बहादुर बानियाँले बृद्धाश्रमको १५ औँ बार्षिक साधारणसभा सम्पन्न उद्धघाटन गरेका हुन् । साधारणसभा उद्धघाटन समारोहमा बोल्दै बानियाँले धर्मले सबैको हित गर्ने भन्दै ज्यष्ठ नागरिकलाई आश्रय दिइरहेको ज्ञानसञ्चार बृद्धाश्रमको भौतिक विकासको लागि आफ्नो सधै सहयोग रहने बताएका छन् । बानियाँले यस क्षेत्रको विकासको लागि बागमती प्रदेश सरकारबाट आवश्यक बजेटका लागि पहल गर्न प्रतिवद्ध रहको कुरा उल्लेख गरेका छन् ।
बृद्धाश्रमका अध्यक्ष लक्ष्मण कटुवालको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–१७ का वडा अध्यक्ष उद्धव सत्याल, हेटौँडा–१७ का वडासदस्य नवराज न्यौपाने, वृद्धाश्रमका पूर्व अध्यक्ष हरिप्रसाद सिग्देल, कामधेन बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, स्थानीय समाजसेवी तथा नेकपा एस का नेता धन प्रसाद गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, मकवानपुरगढी–१ का वडाध्यक्ष बखान सिंह पाख्रिन,हेटौँडा–६ का वडाध्यक्ष बिष्णु बहादुर दाहाल,हेटौँडा–६ का वडासदस्य विजय पौडेल, , हेटौँडा–१७ की वडासदस्य लेख कुमारी,पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, विभिन्न मन्दिरका मठाधिशहरु स्थानीय लगायतको सहभागिता रहेको थियो। साधारणसभामा बृद्धाश्रमका अध्यक्ष लक्ष्मण कटुवालले अध्यक्षको प्रगति प्रतिवेदन र आर्थीक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम मार्फत बृद्धाश्रममा सहयोग पु¥याउने विभिन्न व्यक्तिलाई दोसल्लाह ओढाएर सम्मान गरिएको थियो ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







