वडा कार्यालयको भवन उदघाटन गर्दै बानियाँ
२८ असोज,हेटौँडा । मनहरी गाउँपालिका वडा नम्बर ७ को नवनिर्मित वडा कार्यालय भवनको आईतबार उद्घाटन गरिएको छ। मनहरी-७ बिजौनामा बनेको नवनिर्मित वडा कार्यालय भवनको बागमती प्रदेशसभा सदस्य तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँले उद्घाटन गरेका हुन् ।
वडा कार्यालय नवनिर्मित भवनको उद्धघाटन कार्यक्रममा बोल्दै बानियाँले संघीयतामा सबैको अस्थित्व र पहिचानलाई स्थायित्वको लागि स्थानीय तह आवश्यक रहेको भन्दै जनआन्दोलनको मर्म भावनमा स्थायीत्वका लागि स्थानीय निकायको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। मनहरी ७ का वडाध्यक्ष ठाकुरराम तितुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख सानुकाजी लुईटेल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, मनहरी गाउँपालिका वडानम्बर–१ का अध्यक्ष शिवप्रसाद खनाल, नेपाली कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेकपा एमाले मनहरी अध्यक्ष नवीन सुवेदी, मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष एकराज उप्रेती, मनहरी शिक्षा श्रोतव्यक्ति विदुर थापा, मनहरी ५ नम्बर वडा अध्यक्ष दीपेन्द्र अधिकारी, मनहरी ७ का वडा सदस्य नवराज सुवेदी, मनहरी गाउँपालिकाका कार्यकारी अधिकृत मोहनकुमार श्रेष्ठ, डिपार्ट सामुदायिक वन मनहरीका अध्यक्ष डम्बरबहादुर मोक्तान लगायतले मन्तव्य व्यक्त गरेका थिए।
रत्नकुमारी एण्ड सन्स् प्रालिले गाउँपालिकाद्धारा विनियोजित ८७ लाख रकममा वडा कार्यालयको भवन निर्माण गरेको हो । त्यसैगरी सोही कार्यक्रम मार्फत मनहरी–७ मा रहेको रमन्टार मावि र रोटरी माविमा अध्ययनका लागि आउने जेहेन्दार छात्रछात्राहरुलाई दुई लाख बराबरको २३ वटा साईकल वितरण गरिएको थियो । उक्त साइकाल कार्यक्रमका प्रमुख अतिथी बानियाँले विद्यार्थीलाई हस्तान्तरण गरेका थिए ।
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...










-1788140988.jpg)







