Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

सदस्यता शुद्धीकरणमा प्रदेशबाट भएको कमजोरीप्रति पत्रकार महासंघ मकवानपुरको असन्तुष्टि

FNJ-Makawanpur_vk3GYv6SH0-1697382299.jpg

२८ असोज, हेटौंडा । सदस्यता शुद्धीकरणमा प्रदेश समितिबाट भएको कमजोरीप्रति नेपाल पत्रकार महासंघ मकवानपुरले असन्तुष्टि व्यक्त गरेको छ ।
महासंघका जिल्ला अध्यक्ष मणिराज गौतमद्वारा जारी विज्ञप्तिमार्फत प्रदेश कार्यसमितिले केन्द्रमा गरेको सदस्यता सिफारिसप्रति असन्तुष्टि व्यक्त गरेको हो ।
महासंघ जिल्ला शाखाले सिफारिस गरे भन्दा फरक केन्द्रमा सिफारिस भएकोमा आश्चर्य व्यक्त गर्दै जिल्लासंग समन्वय गरेर मात्रै नविकरण र नयाँ सदस्य टुंगो लगाउन केन्द्रीय समितिसंग आग्रह गरिएको छ । महासंघबाट सार्वजनिक भएको विवरणमा चित्त नबुझेमा वा गुनासो भए कार्तिक ११ गतेसम्म उजुरी गर्न जिल्लाका पत्रकारहरूलाई आग्रह गरिएको छ ।

Screenshot_20231015_20541-1697382582.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार