Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुर प्रहरीको रातोमाटेमा कुकुरसहित चेकिङ

393338242_105386863232609-1697461339.jpg

 २९ असोज,हेटौँडा । वडादशैंमा हुन सक्ने सम्भावित घटनालाई मध्ये नजर गर्दै केही दिन अघि चाडवाड लक्षित सुरक्षा योजना सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले सम्भावित घटनालाई मध्ये नजर गर्दै जिल्लाको विभिन्न स्थान र नाकामा चेक जाचमा कडाई गरेको छ ।
बागमती प्रदेश राजधानी समेत रहेको मकवानपुरको हेटौँडा भएर हजारै यात्रु आवतजावत गर्ने गर्दछन ।मकवानपुर प्रहरीले दशैंको समयमा यात्रु बस, बजारदेखि घरसम्मको सुरक्षाको योजना बनाएकोमा  अहिले दिनहु जसो जिल्ला प्रवेश गर्ने नाका रातोमाटेमा सोमबारबाट कुकुर सहितको चेकजाच कार्यको सुरुवात गरेको छ भने मनहरी, पालुङ्,सिस्नेरी तथा प्रहरी इकाइबाट जिल्ला भित्रिने र बाहिरिने सवारिलाई विभिन्न समयमा सरप्राइज चेकजाच कार्यको सुरुवात गरिएको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले बताएका छन् । मकवानपुर प्रहरीले चाडवाड लक्षित सुरक्षा योजनाका लागि ८ सय १४ जना प्रहरी परिचालन गरेको जानएको छ । 
जिल्ला प्रहरी कार्यालय हेटौडाले मोटरसाइकल र गाडीसहित ४० जनाको ‘क्वीक रेस्पोन्स टोली बनाई गस्ति र चेकजाच गरिरहेको राजमार्गमा हुने लुटपाटलगायत अपराधिक घटना नियन्त्रण गर्ने उद्देश्यले  कुकुर सहितको विशेष शुरक्षा चेकजाच तथा बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिकवाट हतियारसहित रात्री बसमा प्रहरी चढेर लोथरको पुलसम्म पुग्ने व्यवस्था गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता भण्डारीले प्रस्ट खबरलाई बताए ।बैंकलगायत वित्तीय क्षेत्र भएको स्थानहरुका २४ सै घन्टा प्रहरी परिचालन गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने एवं जुवातास खेल्नेहरुलाई सख्त कारवाही गर्ने प्रवक्ता भण्डारीले जानकारी दिएका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
दुर्घटना हुँदा एक जनाको मृत्यु
accident__rnZdEILFa8_8FWP-1793550599.jpg

१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...

कोशीका मुख्यमन्त्रीको प्रदेश प्रमुखसँग बिदाइ भेट
parshuram-hikmat-1793550109.jpg

१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

एनपीएलमा जनकपुर बोल्ट्सको दोस्रो जित
npl-janakpur-bolts-setopr-1793549533.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...

जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

थप समाचार