Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जनप्रिय माविमा दसैं विशेष कार्यक्रम

janapriya-1697471055.jpg

२९असोज,हेटौँडा । हेटौँडा–१६ हटियामा रहेको जनप्रिय माविले दसैं विशेष कार्यक्रमको आयोजना गरेको छ । शिक्षक शिक्षिकाहरूबाट विद्यार्थीहरूलाई टिका, जमरा लगाउँदै शुभकामना आदानप्रदान र साँस्कृतिक कार्यक्रमको आयोजना दसैं विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशप्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षकहरू अमृता गौतम, सिता दाहाल, लक्ष्मी कालाखेति लगायतले विविध सजावटका सामग्रीहरू तयार गरी विद्यार्थी केन्द्रित शैक्षिक सामग्रीहरू व्यवस्थापन गर्नु सहजिकरण गरेका थिए । 
दसैं विशेष कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य कृष्णप्रसाद पनेरू, विद्यालयका प्रअ भुपेन्द्र चौलागाई,विद्यालयका शिक्षक,कर्मचारी संलग्न कार्यक्रममा शिक्षकहरूले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूलाई टिका जमरा लगाइ दिएका थिए ।यस कार्यक्रमबाट बालबालिकाले शिक्षकहरूसँग निर्धक्क रूपमा सिकाइ क्रियाकलापमा सहभागी हुन हौसला मिल्ने विद्यालयका सहायक प्रधानाध्यापक रामआशिष मण्डलले बताएका छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार