३० असोज, हेटौंडा । राष्ट्रिय सभा सदस्य रामचन्द्र राईले कृषि क्षेत्रको विकासको लागि सरकारले कृषिम कर छुट दिनु पर्नेमा जोड दिएका छन । मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको मंगलवार हेटौडामा भएको दशौं वार्षिक साधारणसभालाई सम्वोधन गर्दै राईले सहकारी विच समन्वय हुनु पर्ने आवस्यकता रहेको औल्याए ।
सहकारीले शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनमा परिवर्तन ल्याउने योजना बनाउनु पर्नेमा जोड दिदै देशको अर्थतन्त्रमा सहकारीको योगदान उल्लेख्य रहेका बताए । मुलुक आर्थिक संकटमा रहेको समयमा सहकारीले पनि देशको लागि योगदान गर्नु पर्ने बताउदै सहकारी र सरकारविचको सम्वन्ध सुमधुर हुनु पर्नेमा वहाको जोड थियो ।
साधारणसभामा संघलाई सहयोग गर्ने शिवम सिमेन्ट, रिद्धिसिद्धि सिमेन्ट, सर्वोतम संचिति सहकारी, दिव्यतारा सहकारी, ज्ञानेन्द्र अधिकारी,प्रमिन्द्र सिग्देल लगायतकालाई दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । साधारणसभामा संघका अध्यक्ष रामहरि न्यौपानेले संस्थागत प्रतिवदन, कोषाध्यक्ष पुरुषोत्तम कार्कीले आर्थिक प्रतिवेदन र लेखा संयोजक रामेश्वर अर्यालले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा हेटौडा–४ का वडा अध्यक्ष नविन सिग्देल, हेटौडा उपमहानगरपालिका सहकारी विकास महाशाखा प्रमुख हिम प्रसाद पौडेल, मदन राष्ट्रिय सहकारी महासंघका पूर्व सञ्चालक बद्री प्रसाद लम्साल, मदन भण्डारी फाउण्डेशनका अध्यक्ष रघुनाथ खुलाल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठ, सर्वोतम संचिति सहकारीका अध्यक्ष राम बहादुर बस्नेत, नारायणी बहुउद्धेश्यीय सहकारीका अध्यक्ष जंग बहादुर गुरुङ, संघकी उपाध्यक्ष शर्मिला डंगोल, सचिव प्रतिमा श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
संघमा मकवानपुर जिल्लामा रहेका २३ वटा बहुउद्धेश्यीय सहकारी संस्थाहरु आवद्ध रहेको सचिव प्रतिमा श्रेष्ठले बताईन ।
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...









-1788140988.jpg)







