३० असोज,हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाल प्रहरीे अपराध अनुसन्धानमा अब्बल रहेको बताएका छन् । मंगलबार ६८ औँ प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अग्रमोर्चामा रहेर शान्ति सुरक्षाको व्यवस्थापन गरिरहेका नेपाल प्रहरी अपराध अनुसन्धानमा अब्बल रहेको कुरा उदघोषक गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधनका बोल्दै मुख्यमन्त्री जम्कट्टेलले देशको शान्ति सुरक्षा कायम नेपाल प्रहरी सक्षम रहेको र बागमती प्रदेश सरकारपनि प्रहरीलाई सक्षम बनाउन लागि परेको बताएका छन् । उनले अहिले सामाजिक संजालका कारण नकारात्मक प्रचारमा बृद्धि भएको र त्यस कार्यलाई रोकथाम गर्न चुनौति रहेको भन्दै प्रहरी संगठनलाई समय सापेक्ष रुपान्तरण हुन आवश्यक रहेको बताए ।
त्यसैगरी ६८ औँ प्रहरी दिवसको अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आयोजित कार्यक्रमलाई बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले देशमा आउने माहमारी,विपत जस्ता संकटमा नेपाल प्रहरीको भूमिका निकै रहेको बताए । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रहेका श्रेष्ठ प्रदेश प्रहरी एन नबन्दा प्रहरी समायोजना समस्या देखिएको बताएका छन् ।
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...










-1788140988.jpg)







