दुर्घटनाग्रस्त बस
३ कार्तिक, हेटौंडा । हेटौंडा–धरान चतरा सडक अन्तरगत बकैया–५ मा भएको बस दुर्घटना ३६ यात्रु घाइते भएका छन् । शुक्रबार अपरान्ह यात्रु बोकेर हेटौंडाबाट बकैया जुईना जाँदै गरेको ना ४ख ३९८८ नम्बरको बस बकैया–५ श्रीपुर ओरालोमा दुर्घटना भएको थियो । दुर्घटनामा बकैया–७ बस्ने बर्ष २० बर्षीया शुस्मा माझी अवस्थाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बस आफै अनियन्त्रित भई दुर्घटनामा परेको जनाइएको छ । घाइते सबैको हेटौँडा अस्पतालमा उपचार भइरहको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर प्रकाश शाहले जनाएका छन् ।
यस्तो छ बस दुर्घटनामा घाइते भएकाको विवरण
१) मकवानपुर बकैया गा.पा ६ सुधा बस्ने बर्ष ३१ कि सुभद्रा सुनार टाउको दुबै खुट्टार हातमा चोट अवस्था मध्यम ।
२ ) निजको छोरा बर्ष ६ को सफल बिक शरिरको बिभिन्न भागमा चोट अवस्था मध्यम ।
३) ऐ.ऐ ५ बस्ने बर्ष ३२ सौगात लामा टाउकोमा चोट अवस्था मध्यम ।
४) निजको छोरी बर्ष ६ कि शारदा बोलन नाम,हातमा चोट अवस्था मध्यम ।
५ ) बकैया–७ बस्ने बर्ष २० बर्षीया शुस्मा माझी अवस्था गम्भीर ।
६) ऐ.ऐ बस्ने बर्ष १५ कि प्रतिमा माझी हात र खुट्टामा चोट अवस्था सामान्य ।
७) ऐ.ऐ ५ बस्ने बर्ष ६३ को राम प्रसाद चौलगाई कम्मरमा भित्री चोट अवस्था मध्यम ।
८) ऐ.ऐ ७ ज्यामिरे बस्ने बर्ष १५ को रविन बल टाउको ढाडमा चोट अवस्था मध्यम ।
९) ऐ.ऐ ७ छतिवन बस्ने बर्ष ३४ कि चन्द्र माया रुम्वा टाउकोमा र छातीमा चोट अवस्था मध्यम ।
१०) निजको छोरी बर्ष ७ कि बर्ष रुम्वा टाउकोमा चोट अवस्था मध्यम ।
११) ऐ.ऐ ७ छतिवन बस्ने बर्ष ४० को विर बहादुर रुम्वा टाउको छातिमा चोट अवस्था मध्यम ।
१२) ऐ.ऐ ५ बस्ने बर्ष ३५ कि सुनिता सिलवाल टाउकोमा चोट अवस्था मध्यम ।
१३) ऐ.ऐ ७ बस्ने बर्ष १५ कि रिस्ता स्याङ्तान हात र खुट्टामा चोट अवस्था मध्यम ।
१४) ऐ.ऐ ७ बस्ने बर्ष २५ को तुले बल टाउको र नाकमा चोट अवस्था मध्यम ।
१५) ऐ.ऐ ५ बस्ने बर्ष ३७ कि लक्ष्मी थिंङ् हात र कम्मरमा चोट अवस्था मध्यम ।
१६) ऐ.ऐ बस्ने बर्ष २६ कि कल्पना गोले सामान्य ।
१७) निजको छोरा बर्ष ५ को श्रीयन जिम्वा हातमा चोट अवस्था मध्यम ।
१८) ऐ.ऐ ६ बस्ने बर्ष २७ कि निमा थिङ् खुट्टा चोट अवस्था मध्यम ।
१९) ऐ.ऐ ६ बस्ने बर्ष ५६ कि चिनिमाया बोम्जन हातमा चोट अवस्था मध्यम ।
२०) ऐ.ऐ ५ बस्ने बर्ष ४० को दिल कृष्ण राई टाउको र खुट्टामा चोट अवस्था मध्यम ।
२१) ऐ.ऐ ६ बस्ने बर्ष ६५ को मंगल राज माझि खुट्टामा चोट अवस्था मध्यम ।
२२) ऐ.ऐ ५ बस्ने बर्ष ४२ कि तुलसा नेपाली पेट र छातीमा चोट अवस्था मध्यम ।
२३) ऐ.ऐ ७ बस्ने बर्ष २५ कि लिला राई खुट्टामा चोट अवस्था सामान्य ।
२४ ) ऐ.ऐ ५ बस्ने बर्ष ३४ कि गिता बि.क टाउको र खुट्टामा चोट अवस्था मध्यम ।
२५ ) ऐ.ऐ बस्ने बर्ष ६० कि तुलसा माझी छातीमा चोट अवस्था मध्यम ।
२६ ऐ.ऐ बस्ने बर्ष ३२ कि राधिका माझी टाउकोमा चोट अवस्था मध्यम ।
२७) ऐ.ऐ बस्ने बर्ष ३४ कि सावित्रा चौलगाई टाउकोमा चोट अवस्था मध्यम ।
२८) ऐ.ऐ ७ बस्ने बर्ष २० कि सुनिता भोम्झन खुट्टमा चोट अवस्था सामान्य ।
२९) ऐ.ऐ बस्ने बर्ष १८ कि डोल्मा लोप्चन दाहिने खुट्टामा चोट अवस्था सामान्य ।
३०) जि.बर्दिया खैरहनी गा.पा १२ बस्ने बर्ष २० को अशिम थारु हात र खुट्टामा चोट अवस्था सामान्य ।
३१) ऐ.ऐ बस्ने बर्ष २५ को बिशाल थारु खुट्टामा चोट अवस्था सामान्य ।
३२) जि.मकवानपुर बकैया गा.पा ५ बस्ने बर्ष ४३ कि उर्मिला राई अवस्था मध्यम ।
३३) ऐ.ऐ बस्ने बर्ष अ.४० को बोल्न नसक्ने (लाटो) छातीमा चोट अवस्था मध्यम ।
३४) ऐ.ऐ बस्ने बर्ष ३० कि जानुका माझी टाउकोमा चोट अवस्था मध्यम
३५ निजको छेरी बर्ष ६ कि अन्जली माझी टाउकोमा चोट अवस्था मध्यम ।
३६) निजको छोरा बर्ष ३ को रोमियो माझी सामान्य ।
फोटोः विजय गौतम
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















