Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पाकिस्तानमाथि अफगानिस्तानको ऐतिहासिक जित

Capture-1698107531.JPG

७ कार्तिक, हेटौंडा । आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको छ । सोमबार भएको खेलमा अफगानिस्तानले पाकिस्तानमाथि ८ विकेटको ऐतिहासिक जित दर्ता गराएको हो । 
बाबर आजम नेतृत्वको पाकिस्तानले २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको अफगानिस्तानले मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । 
सुरुआतमा रहमानुल्लाह गुरबाज र इब्राहिम जादरानले शतकीय इनिङ्स खेल्दै अफगानिस्तानलाई शानदार सुरुआत दिलाएका थिए । जादरानले १ सय १३ लमा ८७ र गरबाजले ५३ बलमा ६५ रनको इनिङ्स खेलेका थिए । त्यसपछि रहमत साह र कप्तान हशमतुल्लाह शाहिदी मिलेर अफगास्तिानको मोर्चा सम्हालेका थिए । 
रहमत ८४ बलमा अविजित ७७ र साहिदी ४५ बलमा अविजित ४८ रन बनाए । पाकिस्तानका लागि कोही पनि बलरले अफगानिस्तानमाथि दबाब बनाउन सकेनन् । साहीन साह अफ्रिदी र हसन अलीले समान एक एक विकेट लिएका थिए । 
एक दिवसीय क्रिकेटमा अफगानिस्तानले पहिलो पटक पाकिस्तानलाई हराएको हो । अहिलेसम्म भएका ८ खेलमा पाकिस्तानले ८ म्याच जितेको थिया । 
बाबर आजम फर्ममा फर्कदा ९२ बलमा ७४ रन बनाएका थिए । यस्तै अब्दुल्ला सफिकले ५८ रन बनाएका थिए । अन्तिममा सादाब खानले ४० तथा इफ्तिखार अहमदले ४० रनको इनिङ्स खेलेका थिए । अफगानिस्तानका लागि १८ वर्षका स्पिनर नुर अहमदले सबैभन्दा धेरै ३ विकेट लिएका थिए । नविल उल हकले २ तथा मोहमद नबी र अजमतुल्लाह उमरजईले समान एक एक विकेट हात पारेका थिए । 
पाकिस्तानले यस विश्वकपका खेलेको ४ खेलमा दुईमा जित र दुईमा बराबरीको नतिजा निकालेको छ । बाबर आजम नेतृत्वको टिमले पछिल्लो दुई खेलमा हार ब्यहोरेको छ । सेमिफाइनलमा स्थान बनाउन उसले बाँकी ५ खेलमध्य कम्तिमा ४ खेलमा जित हासिल गर्न आवश्यक छ ।।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार