Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना,भारतीय सहित १३ घाईते

IMG_2107-1698115547.png

७ कार्तिक । मंगलवार बिहान मकवानपुरको इन्द्रसरोबरमा भएको टाटा सुमो दुर्घटनामा १२ भारतीय सहित १३ जना यात्रु घाइते भएका छन् ।

इन्द्रसरोबर गाउँपालिकाको वडा नम्बर ५ मकैबारीमा मकवानपुरको कुलेखानी मातातिर्थ हुँदै बिरगंजबाट काठमाडौ तर्फ जादैँ गरेको मधेश प्रदेश ०३–०० १ ज ०२८३ नम्बरको सुमो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार १३ जना घाइते भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जनाएका छन्। 
उनीहरुलाई उद्धार गरी उपचारको लागी काठमाडौ पठाइएको र घाइते हुनेमा सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका वडा नम्बर २१ का २५ बर्षिय अनिल कुमार शाह रहेका छन् ।
दुर्घटनामा भारतको जानकी चापा छत्तिसगढकी २५ बर्षीय रचना कुमारी सुर्यबंशी, सोही स्थानकी ३५ बर्षकी गंगा देवि सुर्यबंशी, ३० बर्षकी मधु सुर्यबशीं, ३७ बर्षको ईन्द्र सेन, ३१ बर्षकी रितु सुर्यबंशी, २९ बर्षकि सरोजनी देवी, ११ बर्षकी प्रतिभा सुर्यबंशी, २ बर्षकी दिब्या सुर्यबशीं, ४ बर्षको प्रतिक सुर्यबशी, ३१ बर्षको बिजय कुमार सुर्यबशीं, ३५ बर्षको अजय कुमार सुर्यबंशी र हाल नाम थर नखुलेको ६० बर्षीय महिला रहेको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार