Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा लेडी जेसिजको जेसिज सप्ताह बुधबारबाट

Capture-1698748987.JPG

१४ कार्तिक,हेटौंडा। हेटौंडा लेडी जेसिजले भोली बुधबारबाट जेसिज सप्ताह कार्यक्रम अन्तर्गत विभिन्न गतिविधि सञ्चालन गर्ने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गराइएको हो  ।
जेसिज सप्ताह कार्यक्रम अन्तर्गत भोलि बुधबार १५ गतेबाट १८ गतेसम्म विभिन्न कार्यक्रको आयोजना गर्न लागिएको लेडि जेसिज अध्यक्ष डिलमाया घर्ती ‘दिलु’ले बताइन् ।
कार्यक्रमको पहिलो दिने भोली असोज १५ गते बुधबार रक्तदान र खुल्ला वत्तृmत्वकला कार्यक्रम रहेको अध्यक्ष दिलुले जानकार दिइन्् । उनको अनुसार पहिलो कार्यक्रम अन्तर्गत हेटौंडा– १ मा रक्तदान र हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसमा स्व. बुद्धरत्न शाक्य स्मृती खुल्ला वक्तृत्वकला प्रतियोगिता कार्यक्रम हुनेछ । वक्तृत्व कला प्रतियोगिताका प्रथमले ५ हजार, द्वितिय हुनेले ३ हजार र तृतिय हुनेले २ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यस्तै १६ गते बिहीबार हेटौंडा–१ चौकिटोलमा रहेको ॐ वृद्धआश्रममा खाद्यन्न वितरण र हेटौंडा– ४ मा रहेको भुङग्रो थकालीमा बैठक संचालन प्रणाली सम्बन्धि तालिमको आयोजना गरिने अध्यक्ष दिलुले बताईन् ।
यसैगरी १७ गते हेटौंडा–४ स्थित सितल महल चोकमा स्लो स्कुटी रेस प्रतियोगिता हुने छ भने मनहरी गाउँपालिका चकरीमा रहेको श्री प्रा.वि. चकरीमा अध्यय्न गर्ने विद्यार्थीहरुलाई स्व. बाशु प्रसाद पौडेल शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रमको आयोजना गरिने भएको छ ।
जेसिज सप्ताह कार्यक्रमको अन्तिम दिन कार्तिक १८ गते बिहान हेटौंडा–५ मा रहेको हाम्रो घर बालगृहमा सरसफाइ सामाग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ भने सोहि दिन सप्ताह व्यापि कार्यक्रमको समापन गरिने मुल कार्यक्रम संयोजक अस्मिता न्यौपानेले जानकारी दिइन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार