Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गणेश थापाको राजिनामा स्वीकृत होला ?( हेनुहोस स्ट्याटस सहित)

Ganesh-Thapa-12-1514560552.jpg

फाइल फोटो

१४ पुस, हेटौँडा । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाले आफ्नो अध्यक्ष पदबाट राजिनामा दिएका छन । थापाले मंसिरसम्म चुनावको लागि लिएको जिम्मेवारी सक्केको बताउदै राप्रपाको मकवानपुर अध्यक्षबाट राजिनामा दिएको उल्लेख गरेका छन । कमल थापालाई मकवानपुरबाट विजय गराउन नसकेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफैले लिँदै राजिनामा दिएको  सामाजीक संजाल फेसबुकमा स्ट्याटस लेखेका छन  ।
उनले नैतिक रुपमा पार्टी अध्यक्ष बाट मैले राजिनामा दिए पनि पार्टी कार्यकर्ताको संरक्षणको निमित्त  सदैव तयार रहेको बताएका छन । थापाले कसैको करकापमा नभई  पुर्व सहमती अनुसार नै  राजीनामा दएको भन्दै कार्यकर्तालाई बिचलित नहुन आग्रह गरेका छन  । यता, यस बिषयमा बुझदा राप्रपाका नगर अध्यक्ष गुरु प्रसाद सापकोटाले चुनावि संमिक्षा बैठक मार्फत अध्यक्ष  थापाले आफ्नो अध्यक्ष पदबाट राजिनामा दिएको तर केन्द्रले स्वीकृत गरि नसकेको जानकारी दिए ।

ganesh-thapa-status-1514560553.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले संसदीय दलमा जेएनकै निरन्तरता

१६ साउन, हेटौंडा ।  नेकपा एमाले बागमती प्रदेशको संसदीय दलमा जगन्नाथ थपलियाकै निरन्तरता रहने भएको छ । संसदीय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785570318.jpg

१६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785462811.jpg

१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...

सुनसरी घटनाका दोषीले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री
balen3-1785462417.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसंग भेट
Screenshot_20260731_07275-1785462186.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785461738.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

थप समाचार