Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पूर्व एलडिओ विष्ट माओवादी प्रवेश

BhuwanPrakash-Bista-1514610039.jpg

१५ पुस, हेटौँडा । मकवानपुरका पूर्व स्थानीय विकास अधिकारी (एलडिओ) भुवनप्र्रकाश विष्ट नेकपा माओवादी केन्द्र्रमा प्रवेश गरेका छन् ।
विष्ट र राष्ट्रिय जनमोर्चा मकवानपुरका अध्यक्ष लक्ष्मण विष्ट माओवादी केन्द्र्र प्रवेश गरेका हुन् । दुबैलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खुमलटारस्थित आफ्नै निवासमा स्वागत गरेका थिए । पालुङका बासिन्दा भुवनप्र्रकाश विष्टले मकवानपुरमा लामो समयदेखि स्थानीय विकास अधिकारीको रुपमा काम गरेका थिए । 
उनी मकवानपुरलाई राम्र्ररी बुझेको व्यक्तिको रुपमा चिनिन्छन् । स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र्रबाट थाहा नगरको प्रमुखको उम्मेदवार बन्ने चर्चा चलेको थियो । कार्यक्रममा जिल्ला इन्चार्ज कुमारी मोक्तान, थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, नेता परलोक पाण्डे लगायतका नेताहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले संसदीय दलमा जेएनकै निरन्तरता

१६ साउन, हेटौंडा ।  नेकपा एमाले बागमती प्रदेशको संसदीय दलमा जगन्नाथ थपलियाकै निरन्तरता रहने भएको छ । संसदीय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785570318.jpg

१६ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1785462811.jpg

१५ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । दिउँसो सवा १ बजेका लागि बोलाइएको हो । बैठकमा गृहमन्त्री सुधन...

सुनसरी घटनाका दोषीले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री
balen3-1785462417.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसंग भेट
Screenshot_20260731_07275-1785462186.jpg

१५ साउन, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसंग मुलुकको वर्तमान अवस्थाबारे...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785461738.jpg

१४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा...

प्रतिनिधिसभा बैठक पाँच दिनका लागि स्थगित
Screenshot_20260628_16320-1785418564.jpg

१४ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक पाँच दिनका लागि स्थगित भएको छ। १६ दिनपछि बिहीबार बसेको संसदको बैठक सभामुख...

गोली लागेर एकजनाको मृत्यु
siraha-golbazar-1024x576-1785417561.jpg

१४ साउन, हेटौंडा । सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ । बिहीबार भएको प्रदर्शनमा गोली लागेर १९...

प्रमुख निर्वाचन आयुक्तमा कार्की नियुक्त
manbdrkarki-1785334663-1785416643.jpg

१४ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू नियुक्त...

थप समाचार