Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

६ महिला सहित ३१ जनाले गरे रक्तदान

Raktadan-1514638932.jpg

१५ पुस, हेटौँडा । हेटौडा उपमहानगरपालिका १८ हर्नामाडीमा रहेको वंशगोपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो बार्षिकोत्सवका अवसरमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 
हर्नामाडी स्वास्थ्यचौकीमा आयोजित रक्तदान कार्यक्रममा ६ महिलासहित ३१ जनाले रक्तदान गरेका छन् । 
उक्त अवसरमा सहकारीका अध्यक्ष अरुणकुमार खतिवडाले संस्थाले हरेक वर्ष पौष १५ गते रक्तदान कार्यक्रम गर्दै आईरहेको जानकारी दिए । संस्थाले ऋण तथा बचतको कार्यलाई मात्र प्राथमिकता नदिर्ई स्वास्थ्य, शिक्षा जस्ता सामाजिक कार्यहरुलाई पनि प्राथमिकता दिईने गरेको उनको भनाई थियो ।
संस्थाका सचिब बरुण खतिवडाले बिस्तारै रक्तदाताहरुप्रति रक्तदानको महत्व बढ्दै गएकाले यसवर्ष कार्यक्रम सोचेभन्दा सफल भएको बताए । उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दै रक्तदाताहरु, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, संस्थाका संचालक समिती सदस्य, लेखा समिती एवं संस्थाका विभिन्न उपसमितीका पदाधिकारीलाई कार्यक्रम सफल बनाउन सहयोग गरेमा धन्यबाद दिए ।

फोटो सौजन्यः  रुपा गुरुङ


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार