Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सुनौलो आयआर्जनको साधारणसभा

Sunaulo-1514641115.jpg

१५ पुस, हेटौँडा । हेटौडा–६,चौघडामा रहेको सुनौलो आयआर्जन महिला समूहको नवौं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभामा समूहकी सचिव विन्दु राईले प्रगति तथा २० लाख ३६ हजार रुपैयाँको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन । 
 कार्यक्रममा समूहको हिसावकिताव पारदर्शी ढंगवाट राखी समूहको काममा महत्वपूर्ण सहयोग पुरयाए वापत रानी सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव भीमसेन पौडेललाई सम्मान गरिएको थियो । 
रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्णबहादुर विडारीको प्रमुख आतिथ्यता एवम सुनौलो आयआर्जन महिला समूहकी अध्यक्ष पवित्रा रुम्वाको अध्यक्षतामा साधारणसभा भएको थियो । साधारणसभामा चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, न्यूरेनी चिसापानी सामुदायिक वनकी सचिव शान्ति तिमल्सिना,लगनशिल आयआर्जन महिला समूहकी अध्यक्ष जोगमाया राई,उन्नती आयआर्जन महिला समूहकी अध्यक्ष विमलाकुमार िदंगाल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
२०६५ सालमा स्थापना गरिएको यो समूहमा हाल १९ जना महिला सदस्यहरु रहेका छन  योे समूह रानी सामुदायिक वन उपभोक्ता समूहले स्थापना गरेको हो । समूहमा गरिव,दलित तथा जनजाती महिलाहरु आवद्ध छन भने समूहले यस किसिमको ४ वटा समूह संचालन गरेको समूहकी सचिव नानीमाया रुम्वाले बताईन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार