१७ पुस, हेटौँडा । नेपाली कांग्रेसको तर्फबाट समानुपातिकबाट प्रदेश सभा सदस्यमा सिफारिस सन्तबहादुर प्रजालाई सोमबार सम्मान गरिएको छ ।
निर्वाचन आयोगको बन्द सुचिमा समावेश भई प्रदेशसभा सदस्य बन्ने निश्चित भएका प्रजालाई नेपाल चेपाङ संघ मकवानपुरले सम्मान गरेको हो । नेपाल चेपाङ संघ मकवानपुरका पूर्व अध्यक्ष समेत रहेका प्रजालाई विशेष कार्यक्रम गरी सम्मान गरिएको जनाईएको छ ।
कार्यक्रम संघका जिल्ला अध्यक्ष खेमबहादुर चेपाङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा आदिवासी जनजाति उत्थान राष्ट्रिय परिषद सदस्य विष्णुराम प्र्रजा, नेकपा एमाले जिल्ला सदस्य एवं पूर्व राक्सिराङ गाविस अध्यक्ष कृष्णबहादुर प्रजा, राक्सिराङ ६ का वडा अध्यक्ष सिंहलाल चेपाङ, राक्सिराङ ५ का वडा अध्यक्ष चन्द्रसिं प्रजा, चेपाङ संघका केन्द्रीय कोषाध्यक्ष रविन्द्र चेपाङ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर कांग्रेसबाट समानुपातिक सूचिबाट सांसद बन्ने प्रजा एक्ला नेता हुन् । आयोगले सूचि सार्वजनिक गर्न भने बाँकी रहेको छ ।
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















