Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नेतासंग बकैयामा लालपुर्जा माग

2018-01-01-21-00-51-1-1514819863.png

१७ पुस, हेटौडा । बकैया गाउँपालिका वडा न.२ का नागरिकले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुसँग आफूहरुको पहिलो माग लालपूर्जा भएको भन्दै लालपूर्जा दिलाइदिन आग्रह गरेका छन्। मंसीर २१ गते भएको निर्वाचनबाट निर्वाचित प्रतिनिधिहरुको स्वागत तथा विजयसभमा उनीहरुले सो आग्रह गरेका हुन् । 
    क्षेत्र नम्बर १ प्रतिनिधि सभाका सदस्य कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि क्षेत्र नम्बर १ प्रदेश (क) का प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि दाहालले आफूलाई लोकतन्त्रको हिमायती सम्झिने कांग्रेसले सत्ताको लोभ त्याग्न नसकेको बताए । सभालाई सम्बोधन गर्ने क्रममा पुलामीले चुनाव अघि घोषणा गरेका विकास निर्माणका प्रतिबद्धताहरु पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा एमालेका नेता बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्यहरु कमान सिं पाख्रिन, विवेक राई, लोकनाथ गौतम, जिल्ला सदस्य सन्तविर लो, एमालेका जिल्ला सदस्य कृष्ण प्रसाद चौलागाई लगायतको सहभागिता रहेको थियो । स्वागत कार्यक्रम सोही गाउँपालिकाको च्याउ–च्याउ, सोवी, हात्तीसुढे, हिरामनी लगायतका स्थानमा पनि सम्पन्न भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कानूनी दायरामा रहेर गरिने अनुसन्धानमा समर्थन छः बानियाँ
Indra-Baniya-1777893482.jpg

२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा फिर्ता
Screenshot_20260501_06405-1777856755.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...

रास्वपाको रसुवा जिल्ला समिति विघटन
RSP-raswapa-1766815646-1777856225.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रसुवा जिल्ला समिति विघटन गरिने भएको छ । आइतबार पार्टी...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1777855511.jpg

२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...

सञ्चार कार्य गर्न सुरक्षित वातावरण हुनुपर्छ: राष्ट्रपति
Screenshot_20260503_11363-1777787548.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रका...

सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1777786884.png

२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...

रास्वपाको सचिवालय बैठक आज बस्ने
RSP-raswapa-1766815646-1777774878.jpg

२० बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।  बैठक बिहान ११ बजे...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1600144066_barsha-1777774374.jpg

२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी
Screenshot_20260501_06405-1777596973.jpg

१८ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन् ।  राष्ट्रपति कार्यालयका...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg