Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1688788486.jpg

समाज

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1701739031.jpg

१९ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव  रहेको छ । साथै देशको पुर्वी भू-भागमा बंगालको खाडीको मध्य-पश्चिम क्षेत्र आसपास विकसित मिचाउङ्ग नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव  रहेको छ ।
हाल कोशी र लुम्बिनी प्रदेशको साथै  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। 
मंगलबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
 राती कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस महासमिति बैठकमा पेश गरिएका चार प्रस्ताव पारित
Nepali-Congress-Maha-sami-1708601448.jpg

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेश गरिएका चार वटा प्रस्तावहरु पारित भएका छन् ।...

मकवानपुरको सिमभञ्याङमा हिमपात
IMG_20240222_170921-1708601176.jpg

१० फागुन, हेटौंडा। बुधबार देखिको पश्चिम वायुको प्रभावले देशभर हल्का बर्षा र हिमपातको संभावना रहेसँगै यतिबेला...

बालकुमारी घटनाबारे जवाफ दिन सभामुखको रुलिङ
Sabhamukh-1708587284.jpg

१० फागुन, काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी...

राष्ट्रपति पौडेलद्वारा महाघण्ट उद्घाटन
Rastrapati-1708586597.jpg

१० फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुक्तिनाथ महाघण्ट उद्घाटन गरेका छन् । बागलुङको सर्वसिद्धिधाम...

बिहिबार सुनचाँदीको मूल्य घट्यो
gold-rates-pakistan-1708584127.jpg

१० फागुन, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुन तोलामा ४०० रुपैयाँले घटेको हो । बिहीबार...

पूर्वप्रधानमन्त्री नेपाल र इयुका राजदूत भेरोनिकबीच भेटवार्ता
Photo1-1708583603.jpg

१० फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र यूरोपियन...

एमालेद्वारा तीन मन्त्रीको राजिनामा माग
Raghuji-pant-Parliament-1708583038.jpg

१० फागुन, काठमाडौं । नेकपा एमालेले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ ।  प्रतिनिधिसभाको बैठकमा बोल्दै...

प्रतिनिधिसभा बैठक (लाईभ)
Samsad1-1708582259.jpg

१० फागुन, काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधिसभाको बैठक बसिरहेको छ । बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने...

बाराको पिलुवामा बाघको मोटरसाइकलमा आक्रमण, दुई घाइते
Screenshot_20240222_08564-1708571534.jpg

१० फागुन, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवामा...

थप समाचार