Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन जेठ ३ देखि ७ सम्म

1632805390_madhav-nepal-s-1701772096.jpg

१९ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म हुने भएको छ ।
मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय महाधिवेशन २०८१ साल जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिएका हुन् । 
यसअघि माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । बैठकले माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन, मंसिर २८ र २९ सचिवालय बैठक, पुस ९ स्थायी कमिटी, १० गते पोलिटब्युरो ११ र १२ केन्द्रीय कमिटी बैठक गर्ने निर्णय गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
मकवानपुरको बकैयामा करेन्ट लागेर बम्जनको मृत्यु
IMG_1053-1691907138-1721395545.png

४ साउन, हेटौंडा। मकवानपुरको बकैया करेन्ट लागेर घाइते भएका एक व्यक्तिको ज्यान गएको छ। शुक्रबार दिउँसो बकैया ४ ...

हेटौंडा १८ मा वृद्ध मृत भेटिए
For-representation-only-1721383697.jpg

४ साउन, हेटौंडा। हेटौंडामा एक जना वृद्ध पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेका छन्। शुक्रबार बिहान शुक्रबार...

सर्पले टोकेर महिलाको मृत्यु
Death-1721373283.jpg

४ साउन, नवपरासी । नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट...

मधेशमा ‘संयुक्त मधेस संघर्ष समिति’ गठन
Madesh-1721371694.jpg

४ साउन, जनकपुर । सरकार बाहिर रहेका दलहरुले शुक्रबार मधेशमा ‘संयुक्त मधेस संघर्ष समिति’ गठन गरेका छन् । संविधान...

शुक्रबार तोलामा २ हजारले घट्यो सुन
Blog_Paytm_Gold-Rates-His-1721370161.jpg

४ साउन , हेटौंडा। साताको छेठौ दिन शुक्रबार दिन  नेपाली बजारमा सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी...

हेटौंडा घर भएका सहचालकले त्रीशूलीमा हाम फाले
Screenshot_20240528_08091-1721369843.jpg

४ साउन, गजुरी। हेटौंडा घर भएका ट्रकका सहचालकले त्रीशूली नदीमा हाम फालेर बेपत्ता भएका छन्। शुक्रबार बिहान...

मौद्रिक नीति आज सार्वजनिक नहुने
Nepal-Rastra-Bank-1721370031.jpg

४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट आज मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने...

एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल र युएई खेल्दै
20240719_064415-1721350776.jpg

४ साउन, काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि शुरु हुँदैछ। श्रीलंकामा जारी...

प्रधानमन्त्री ओलीको सल्लाहकारमा रिमाल र खतिवडा
OLi-KP-1721350155.jpg

४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा...

थप समाचार