२० मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ्ग नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ ।
हाल कोशी प्रदेश, मधेश प्रदेश साथै देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
बुधबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका र मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
सुनिल शिवाकोटी २५ कार्तिक, हेटौंडा । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा हेटौंडा उपमहानगरपालिका...
२५ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन् । अजरबैजानका राष्ट्रपति इलहम...
२५ कार्तिक, हेटौंडा । मकवानपुरका एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बकैया गाउँपालिका-३ हातिसुडेमा...
२५ कार्तिक, पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न...
२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको बागमती प्रदेश सरकारको एक सय दिनको उपलव्धी आगामी...
२५ कार्तिक, इटहरी । मानव तस्करी काण्डमा मुछिएका कोसी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री...
२५ कार्तिक, हेटौंडा। सातोको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज तोलामा ५०० रुपैयाँले...
२५ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो सभापति रवि लामिछाने पक्राउविरुद्ध दोस्रो...
२५ कार्तिक, हेटौंडा । आइसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज चौथो खेलमा थाइल्याण्डसँग...
१६ कार्तिक, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ सानोपोखरा चोकमा तीन वटा सवारी एक आपसमा ठक्कर खाई दुर्घटना...
१९ कार्तिक, हेटौंडा। मकवानपुरको बागमतीमा स्कुटरको ठक्करबाट एक जना पैदैल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते...
१७ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४५’ आरम्भ भएको सुखद अवसरमा स्वदेश तथा...
२५ कार्तिक, हेटौंडा । मकवानपुरका एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । बकैया गाउँपालिका-३ हातिसुडेमा...
१२ कार्तिक, हेटौंडा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अन्तरक्रिया कार्यक्रम हेटौंडामा सम्पन्न भएको...
२१ कार्तिक, हेटौंडा। मकवानपुरको मनहरीमा बस पल्टिदा ३५ जना घाइते भएका छन्।पूर्व पश्चिम राजमार्ग अन्तर्गत...
१३ कार्तिक हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे मुनलाईट ईन्टरनेशनल स्कूलकाे आफ्नो १७ औ वार्षिकोत्सब मंगलवार...
१४ कार्तिक, हेटौंडा । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। बंगलादेशले नेपाललाई २-१ गोलले पराजित...
१३ कार्तिक, हेटौंडा। मकवानपुरमा यात्रु बाहक बसमा पटेक मारी नगद चोरी गर्ने ३ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको...