Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको बकैयामा अटो पल्टिदा ५ घाइते एकको अवस्था गम्भीर

IMG_2107-1701854663.png

२० मंसिर,हेटौंडा । मकवानपुरको बकैयमा अटो पल्टिदा अटोमा सवार ५ जना घाइते भएका छन् भने एक जनाको गम्भीर रहेको छ ।बुधवार दिउँसो धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुर बकैया- ४ पाङदुरेमाहात्तिसुडे तर्फ बाट जुरेली बजार तर्फ आउदै गरेको बागमती प्रेदश ०३-००१ ह ३३९ नम्बरको अटो आफै अनियन्त्रित भई सडक मा दुर्घटना हुदा अटोमा सवार ५ जना घाइते भएका हुन्।

दुर्घटनामा घाइते हुनेमा बकैया-३ जितदमार बस्ने ३४ वर्षका देब लाल जिम्बा,निजको श्रीमती ३१ वर्षकी ठुलिमाया जिम्बा, देव लालका  छोरा १२ वर्षका सृजल जिम्बा,सोही स्थान बस्ने २६ वर्षकी सुनि माया भ्लोन र १२ को युदिर बोगटी रहेका छन्। घाइते मध्य १२ वर्षका सृजलको अवस्था गम्भीर रहेको र घाइते सबैलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको मकवानपुर प्रहरीले जनाएको छ । अटो तथा चालक प्रहरी नियन्त्रणमा रहेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार