Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

रानी वनमा ब्रहमदिपका विद्यार्थीहरुको अवलोकन

393841182_674842814769358-1701875902.jpg

२० मंसिर, हेटौडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वनमा हेटौडा–४ कमलडाडाँमा रहेको ब्रहमदिप एकेडेमीका विद्यार्थीहरुले अवलोकन गरेका छन । बुधबार विद्यालयका कक्षा ९ मा अध्ययनरत ५० जना विद्यार्थीहरुलाई सामुदायिक वनको बारेमा जानकारी गराउने उद्धेश्यका साथ अवलोकन गराईएको विद्यालयले जनाएको छ । अवलोकना आएका विद्यार्थीहरुलाई समूहका कार्यालय सचिव भीमसेन पौडेल र वन हेरालु हरिचन्द्र सापकोटाले समूहको गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।
सहभागीहरुलाई वन समूहले गरेका वन ब्यवस्थापन, वन संरक्षण, महिला सहभागिता, आयआर्जन कार्यक्रम, संस्थागत विकास, सामाजिक विकास निर्माण, लोपोन्मुख सालकको संरक्षण, पर्यापर्यटन लगायतका विषयहरुमा जानकारी गराईएको थियो ।विद्यार्थीहरुले समूहको क्षेत्रमा निर्माण गरिएको विपी गाण्ेशमान शान्ति पार्कको साथै वनक्षत्रको समेत स्थलगत अवलोकन गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

थप समाचार