२१ मंसिर,हेटौँडा । बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री मसिना खडकाले हेटौडा–६ रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको विहिवार अवलोकन गरेकी छिन् ।
मन्त्री खडकाले वन समूहको क्षेत्रभित्र डावर नेपालको सहयोगमा भैरहेको विभिन्न गैह्रकाष्ठ वनपैदावारको स्थलगत अवलोकन गरेकी हुन्। अवलोकन पछि मन्त्री खड्काले समूहले गरेका यस्ता कार्यले स्थानीय क्षेत्रमै रोजगारी सिर्जना गर्नुको साथै आय आर्जन हुने काममा मन्त्रालयले समेत सहयोग रहने बताइन् । मन्त्री खड्का सँगै अवलोकन गर्ने कार्यमा डिभिजन वन कार्यालय, ललितपुरका डिभिजनल वन अकिधृत राम कुमार भण्डारी, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, सव डिभिजन वन कार्यालय, हेटौडाका सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठ, डावर नेपालका एशोसियट्स मेनेजर विष्णु केसी,समूहका अध्यक्ष सूर्य बहादुर घलान, सचिव रजनी गौतम, लेखा संयोजक भानु प्रताप बिडारी, सञ्चारकर्मी भीमसेन पौडेल, समूहका उपभोक्ता लगायतको सहभागिता रहेको थियो । समूहले डावर नेपालसँगको सहकार्यमा वनक्षेत्र भित्र कुरिलो, जामुन, टटेलो, खमारी, छतिवन लगायतका करिव ५ लाख विरुवाको वृक्षारोपण गरेको छ । समूहले करिव ७० हजारको कुरिलो विक्री समेत गरिसकेको छ ।
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...










-1788140988.jpg)







