Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा पेस्तोल र गोलि सहित तीन पक्राउ,दिउँसो प्रहरीको पत्रकार सम्मेलन

dpo-makawnapur-1702100457.jpg

२२ मंसिर,हेटौँडा । हेटौँडामा १ थान प्रस्तोल र २० राउण्ड गोलि सहित ३ जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोली सहित पक्राउ परेका तीन जनालाई शनिबार दिउँसो पत्रकार सम्मेलन गरेर शार्वजनिक गर्दैछ।
शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौरस्थित एक घरको कोठाबाट १ थान सेमी अटो मेटिक  पेस्तोल  सो मा लाग्ने गोली २० राउण्ड सहित ३ जना पुरुषलाई पक्राउ गरेको थियो।मकवानपुर प्रहरी प्रमुख एसपी सिताराम रिजालका अनुसार मंसिर १८ गते सोमबार  हेटौंडा–९ धर्मपथस्थित सुर्य प्रसाद पौडेलको घरमा लगातार धेरै पटक गोलि पड्केको आवाज उनको घरको वरीपरी गोलीको थप्रै खोका परेपछि मकवानपुर प्रहरीले अनुसन्धान थालेको बताए । 
“घटनाको जानकारी पाए लगत्तै हामीले तत्तकाल अनुसन्धान सुरु गर्दा उक्त घरको पिलर, बिम, रेलिङवालमा गोली लाग्दाको जस्तो दाग देख्यौ, त्यसैगरी प्रगति स्कुल अगाडीको सडकमा १ राउण्ड गोली समेत फेला परेका थिए , घटनामा संलग्ना ३ जना पक्राउ परिसके आज दिउँसो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्छै”– एसपी रिजालले भने। जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको जानकारी र पक्राउ परेकालाई शनिबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार