Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सप्ताह ज्ञान महायज्ञको दोश्रो दिन पचासहजार रुपैंया संकलन 

Saptaha-1515029327.jpg

२० पुस, हेटौँडा । मामाघर नेपालको सहयोगार्थ हेटौंडा ७ न्यूरेनी चिसापानी चोकमा आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको दोश्रो दिन बुधबार पचासहजार रुपैंया संकलन भएको छ । 
गरीब, अनाथ भई सडक पेटीमा जीवन बिताईरहेका बालकहरुको संरक्षण गर्दै आएको मामाघर नेपालको नवनिर्मित भवन निर्माण सहयोगार्थ लगाईएको महायज्ञमा बुधबार पचासहजार रुपैंया संकलन भएको आयोजकले जनाएको छ । 
महायज्ञमा हेटौंडा ४ का शेरबहादुर पहरीले एघारहजार एकसय ११ रुपैंया प्रदान गर्नुभएको हो । यस्तै नबज्योती टोल विकास संस्थाले २ हजार ५ सय ५५, बिनादेवी बोगटीले २ हजार ५ सय ५५, राधिका र बेदप्रसाद भट्टराईले २ हजार ५सय १०, परशुराम थापाले २ हजार ५ सय ३०, रामचन्द्र महतले २ हजार १ सय ६० तथा रामप्रसाद र संगीता पौडेलले २ हजार १ सय २१ रुपैंया मामाघर नेपाल सहयोगार्थ महायज्ञमा प्रदान गरेको महायज्ञ व्यवस्थापक लबराज अधिकारीले जानकारी दिए । 
पुष २५ गतेसम्म हुने महायज्ञमा प्रमुख बाचक बालव्यास पण्डित मनिषशरण खनाल र उपवाचक पण्डित बिनोद सापकोटाले झाँकीसहीत भक्तीमय कथा वाचन गरिरहेका छन् ।  महायज्ञबाट करीब २० लाख रुपैंया संकलन हुने लक्ष्य आयोजकले लिएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार