Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बाराको सिम्रौनगढमा झडप,नियन्त्रणमा लिन प्रहरीको हवाई फायर

simraungadh-1702467577.jpg

२७ मंसिर, कलैया । बाराको सिम्रौनगढमा दुई पक्षबीच भएको झडपमा प्रहरीले हवाइ फायर गरेको छ ।  सिम्रौनगढमा नगरपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर गएको विषयलाई लिएर दुई पक्षबीच भएको बिबादले झडप भएपछि स्थितीलाई   नियन्त्रणमा लिन प्रहरील हवाइ फायर गरेको छ । 

झडपमा १० जना प्रहरी घाइते भएको र घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जनाएका छन् । सिम्रौनगढ नगरपालिकाका प्रमुख किशोरी प्रसाद कलवारले आज मात्र हाजिर भएका  नयाँ प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रलाई हाजिर गराएपछि झडप भएको थियो ।
स्थितीलाइ नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गर्दा केही स्थानीय र सुरक्षाकर्मी घाइते भएका हुन् । गम्भीर घाइते १ जनाको नारायणी अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जनाएको छ । झडप हुँदा नगरपालिका कार्यालयमा क्षतिसमेत पुगेको छ भने नगरप्रमुख चढ्ने बा २ झ ४३५४  नम्बरको सरकारी गाडी पूर्णरुपमा तोडफोड भएको छ । अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार