Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

शिक्षक संघ मकवानपुरको नेतृत्व विकास तालिम

410174044_153139697429070-1702739881.jpg

३० मंसिर, हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुरले शनिबार हेटौँडामा अन्तरक्रिया तथा नेतृत्व विकास तालिमको  आयोजना गरेको छ । नेपाल शिक्षक संघमा आवद्ध मकवानपुरका १० वटै स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुका लागि तालिम प्रदान गरिएको हो ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं प्रदेसभा सदस्य इन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यता तथा शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईको अध्यक्षतामा नेतृत्व विकास तालिमको आयोजना गरिएको हो । एक दिने तालिको नेपाल शिक्षक संघका निवर्तमान केन्द्रीय बरिष्ठ उपाध्यक्ष यम पी  भुसालले कार्यक्रममा सहभागिलाई प्रशिक्षण दिएका थिए । तालिमको उदघाटन कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, शिक्षकसंघ बागमती प्रदेशका अध्यक्ष दिपक सिंखडा, केन्द्रीय सदस्य रामकुमार अधिकारी, संघ बागमती प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौला लगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रमको सहजिकारण संघ मकवानपुर सचिव श्रीराम लुईटलले गरेका थिए । कार्यक्रममा नेपाल शिक्षक संघ हेटौंडा उपमहानगर कार्यसमिति अध्यक्ष मन्दिरा घिमिरे, मकवानपुर गढी अध्यक्ष प्रल्हाद घिमिरे, नेपाल शिक्षक संघ मकवानपुर महिला उपाध्यक्ष उमा कोइराला लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

मकवानपुर जिल्ला तथा स्थानीय तहका पदाधिकारी एवं सदस्यहरूका लागि शैक्षिक अन्तरक्रिया तथा नेतृत्व विकासमा सहयोग पुगोस भनेर तालिमको आयोजना गरिएको संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईंले बताएका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार