Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

निरास हुनुपर्दैन ढुक्क भएर लगानी गर्न सकिन्छः अर्थ मन्त्री महत

410724946_368554625171922-1702995411.jpg

३ पुस,हेटौँडा । नेपाल सरकारका अर्थ मन्त्री एवं कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले आर्थिक क्षेत्र सुध्रिएकाले अब निरास नपर्ने ढुक्क भएर लगानी गर्न सकिने बताएका छन् । 
नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनको आज हेटौंडामा उद्घाटन गर्दै अर्थ मन्त्री महतले देशको आर्थिक क्षेत्रमा सुधार आएकोले अब निरास नपर्ने ढुक्क भएर लगानी गर्न सकिने बताएका हुन् । उनले कार्यक्रमलाई सम्बोधनका क्रममा अब निर्धक्कसंग आर्थिक गतिबिधी गर्नका लागि उद्योगी,व्यापारीलाई आग्रह गरेका हुन् । र्
अर्थतन्त्रमा सुधार आएकाको जग्गा कारोबार बढ्को , शेयर मार्केटमा बढावा आएको ,पर्यटन क्षेत्रमा पनि निकै सुधार आएको छ , अनि लगानी गर्न डराउनुपर्ने अवस्था छ त ’ ? –महतले भने  । उनले कार्यक्रमलाई सम्बोधनका क्रममा अर्थ मन्त्रालय आफ्नो नेतृत्वमा आएपछि आर्थिक सुधारका लागि राम्रो काम गरेको दावि गरेका छन् । कांग्रेस मकवानपुरको सम्मेलनमा मकवानपुर जिल्लाको दुई संघीय निर्वाचन क्षेत्र, ४ वटा प्रदेश, १० वटा पालिका, १०२ वटा वडाबाट गरी करिब २ हजार प्रतिनिधि उपस्थिती रहेका छन् । सम्मेलन जिल्लाको संगठानात्मक अवस्था, समस्या, वार्षिक प्रगति, राजनाीतिक सिद्धान्त र विचारका विषयमा केन्द्रीत रहने पार्टी प्रवक्त अर्जुन प्रसाद चौलागाईले जनाएका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार