२१ पुस, हेटौंडा । हेटौंडा बजार लायन्स क्लबको आयोजनामा हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल बहुमुखी क्याम्पसमा निवन्ध प्रतियोगिता भएको छ । मुलुक संघियतामा परिणत भैसेकेको अवस्थामा यसका फाईदा र चुनौती बिषयमा निवन्ध प्रतियोगिता भएको हो ।
निवन्ध प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार क्रमश : गोविन्द ढकाल, रविता सापकोटा, बिपना चौलागाई, संगिता सापकोटा र सन्जु दुलालले प्राप्त गरेका छन् । प्रथम ,दोस्रो , तेस्रो तथा सान्त्वना पुरस्कार प्राप्त गर्न गरेका विद्यार्थीलाई क्रमश : ६ महिना, ४ महिना, ३ महिना र २/२ महिनाको छात्रबृत्तिसंगै प्रमाण पत्र प्रदान गरिएको क्लबका अध्यक्ष माधव पोखरेलले जानकारी दिए ।
क्लवका डिष्ट्रिक्ट चेयर पर्सन राम श्रेष्ठको प्रमुख अतिथ्यता एवं लायन्स क्लबका प्रेसिडेन्ट लायन माधव पोखरेलको सभापतित्व कार्यक्रम भएको हो । कार्यक्रममा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष उज्वल चौलागाई हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुन चौलागाई, क्लवका जोन चेयर परसन रमा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
यस्ता कार्यक्रमले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमाहौसला मिल्ने क्याम्पस प्रमुख लक्ष्मण कंडेलले बताए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















