१० पुस,हेटौँडा । लालित्य सेवको आयोजनामा भएको १२ दिने उद्घोषण तथा नेतृत्व विकास तालिमको सोमबार समापन गरिएको छ । मंसिर २८ गते बाट सुरु भएको तालिमको सोमबार समापन गरिएको हो । हेटौँडा ५ मा संचालन गरिएको तालिमको हेटौँडा उपमहानगर प्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा समापन गरिएको हो ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थीक सहयोग तथा लालित्य सेव प्रतिष्ठानको आयोजनामा भएको तालिममा पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल र पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले प्रशिक्षण दिएका थिए । तालिममा करिब ३० जनाको सहभागि रहेको थियो ।
प्रतिष्ठानका अध्यक्ष मुना कठायतको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा–५ का वडाध्यक्ष सुशिल घिमिरे, हेटौँडा –५ का वडासदस्य राम बहादुर राई,रुद«ेश्वर मन्दिरका अध्यक्ष राजिब सुवेदी लगायतले मनत्व्य व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख उपमेयर बानियाँ र वडाध्यक्ष घिमिरेले तालिममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिष्ठानको आयोजनामा भएको तालिमले बोल्ने शैली र नेतृत्व विकासमा परिवर्तन आएको तालिममा सहभागि शशि दाहालले बताइन ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















