Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तीनै तहका सरकारबीच समन्वय भइरहेको छ: जम्कट्टेल

IMG-d7684373f3feb485b0459-1703741306.jpg

१२ पुस, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलले तीनै तहका सरकारबीच समन्वय भइरहेको बताएका छन् ।
हेटौंडामा शुरू भएको 'तहगत अधिकारको कार्यविस्तृतिकरणसम्बन्धी संगोष्ठी' मा बोल्दै मूख्यमन्त्री जम्कट्टेलले तहगत अधिकार हस्तान्तरण बाँकी रहेको भएपनि काममा तीनै तहका सरकारबीच समन्वय भइरहेको बताएका हुन् ।
उनले संविधान कार्यान्वयनमा संघीय सरकार पनि प्रतिबद्ध रहेको बताउँदै आफुहरू पनि उत्साहित रहेको बताए । अहिलेको जस्तो विकासको चेतना राजतन्त्रमा नरहेको बताउँदै उनले नकारात्मक भन्दा सकारात्मक ढंगले सोच्ने हो भने अहिले सिमित स्रोत साधनका बिच प्रशस्तै काम भइरहेको बताए ।
संघीयतालाई पूर्ण रूपमा कार्यान्वयनका लागि तहगत अधिकारको बाँडफाँडमा जोड दिनुपर्ने उनको भनाई छ । सबैको सुझावका आधारमा अधिकारको बाँडफाँड हुने उनको विश्वास छ । कार्यक्रममा गाउँपालिका महासंघी अध्यक्ष लक्ष्मी पाण्डे, नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना, कार्यकारी निर्देशक कलानिधि देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
दुई दिनसम्म चल्ने कार्यक्रममा नेपाल नगपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारी, ७ प्रदेशका मूख्यमन्त्री, प्रमुख सचिव र मुख्य न्यायाधिवक्ता, जनप्रतिनिधि र विज्ञहरूको सहभागिता रहनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार