Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनकारी कोभिड रेन्सपोन्स टिम जस्ले दियो क्यान्सर पिडितलाई ६१ हजार

FB_IMG_1703766995634-1703767225.jpg

१२ पुस, हेटौंडा। कोरोनाको महामारीको समयमा हेटौंंड-६/७/१६/१७ नम्बर वडामा रेन्सपोन्स गरी कोभिडको जोखिमबाट बिरामीलाई जोगाएको  र राहत सामग्री सहयोग गरी नाम कमाएको स्थानीय कोभिड रेन्सपोन्स टीमले  हेटौडा ६ का  एक क्यान्सर पिडितलाई नगद आर्थिक सहयोग गरेको छ ।

रेन्सपोन्स टिमले हेटौडा–६, चौघडा निवासी क्यान्सर पिडित मान कुमारी चौलागाईलाई  उपचारको लागि नगद ६१ हजार ८ सय ४० रुपैयाँ सहयोग गरेको हो ।विरामीलाई उपचारमा सहज होस भन्दै कोभिड रेन्सपोन्स टीमको तर्फबाट २० हजार र अन्य व्यक्तिको सहयोगमा संकलन गरिएको ४० हजार ८४० रुपैयाँ उनलाई हस्तान्तर गरिएको मान कुमारी चौलागाई बचाउ अभियानका संयोजक केशव धितालले जनाएका छन् ।संकलित रकम हेटौडा–६ का निवर्तमान अध्यक्ष एवम भूमि आयोग मकवानपुका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाईले पिडितका श्रीमान सोमहरि चौलागाईलाई हस्तान्तरण गरेका थिए।क्यान्सर पिडित चौलागाईको हाल विपी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनमा उपचार भैरहेको छ ।राज्यको नजर नपुगेको अवस्थामा टिमबाट प्राप्त सहयोगले श्रीमतीको उपचारमा ईट्ट थपिएको  पिडितका श्रीमान सोमहरी चौलागाईले बताएका छन्। आर्थिक अभावका कारण उपचार गर्न जान नपाएको दुखेसो पोखेका चौलागाईंले गहभरी आशु पार्दै छिट्टै वि पि कोइराला क्यान्सर अस्पताल लगेर श्रीमतीको उपचार गर्ने बताए। विश्वमा फैलिएको कोभिडको समयमा कोभिड पिडितको उपचार र सहयोग गर्ने उद्धेश्यले स्थापित यो टीमले भविष्यमा सामाजिक कार्य,  दुःख र विभिन्न प्रकारका रोगबाट थलिएका र उपचार गर्न नसक्ने ब्यक्तिहरुलाई सहयोग गर्ने योजना रहेको टीमका सदस्य भरत सापकोटाले बताएका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार