Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरको बालहितका विद्यार्थीलाई न्यानो कपडा

406982813_897212812408450-1703770952.jpg

१२ पुस,हेटौँडा । जुत्ता चप्पल व्यवसायी संघ मकवानपुरले स्थापना दिवसको अवसरमा न्यानो कपडा वितरण गरेको छ । संघ मकवानपुरको चौथो स्थापना दिवसको अबसरमा बकैया गाउपालिका वडा नम्बर–३ वसनमा रहेको श्री बालहित आधारभूत बिधालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । बिहिबार विद्यालयमा नै पुगेर संघका पदाधिकारीहरुले स्वेटर वितरण गरेका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल बहादुर बि.कको अध्यक्षतामा भएको न्यानो वितरण कार्यक्रममा बकैया –३ का पूर्ब वडाअध्यक्ष दिल बहादुर बोम्जन, बकैया –३ का वडा सदस्य हर्ष वहादुर वल,जुत्ता चप्पल व्यवसायी संघ मकवानपुर का अध्यक्ष रामहरि तिमल्सिना ,विद्यालयका प्रअ शारदा फुयाल,जुत्ता चप्पल व्यवसायी संघका महासचिव केदारनाथ दुलाल,सचिव प्रल्हद खनाल,कोषाध्यक्ष राजु लम्साल सल्लाहकार विर्जुदास वानिया,रामनाथ बानिया लगायत संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । विद्यालयमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको थियो । 
 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार