Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चौघडा स्थित नौलो विहानीको १३ औं वार्षिक साधारणसभा, पत्रकार सहित ८ लाई सम्मान

Screenshot_20231230_14004-1703924345.jpg

१४ पुस, हेटौंडा। हेटौँडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाको १३औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको आज सम्पन्न साधारणसभामा पत्रकार देखी विभिन्न विधामा ८ जनालाई सम्मान गरिएको छ। 

साधारणसभामा पत्रकारमा प्रष्टखबरका वरिष्ठ संवाददाता सुनिल शिवाकोटी, उत्कृष्ट बचतकर्तामा अर्जुन प्रसाद चौलागाईं, उत्कृष्ठ साक्षी ऋण तर्फ राज कुमार दाहाल र  सरिता सुब्बा, जेष्ठ सेयर सदस्यमा चिन्तामनी घिमिरे कृषक सेयर सदस्यमा भवानी राई, जीवन सापकोटा र व्यवस्थापक गोमा लामिछानेलाई सम्मान गरिएको थियो ।हेटौंडा वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यतामा भएको भेलामा 

साधारण सभामा संस्थाका अध्यक्ष भरत सापकोटाले संस्थागत प्रतिवेदन, ऋण उपसमिति संयोजक डोर बहादुर अधिकारीले ऋण उपसमिति प्रतिवेदन,कोषाध्यक्ष देवेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक गोपाल चन्द्र भट्टराईले  लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा हेटौंडा-६ का वडा सदस्य विजय पौडेल,हेटौंडा उपमहानगर सहकारी शाखाका प्रमुख हिम प्रसाद पौडेल, कामधेनु बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका सचिव रोम बहादुर न्यौपाने, पूर्व अध्यक्ष राजेन्द्र चौलागाईं, सचिव विष्णुप्रसाद ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।साधारणसभाले ४ वर्षीय कार्यकाल लागि नयाँ संचालन समिति समेत चयन गर्नेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार