१४ पुस,हेटौँडा । हेटौडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थामा विष्णु प्रसाद ढुङगाना नेतृत्वमा नयाँ संचालक समिति चयन भएको छ । सहकारीको शनिबार सम्पन्न १३ औं वार्षिक साधारणसभाले ढुङगाना नेतृत्वमा ७ सदस्य नयाँ संचालक समिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा जयराम घिमिरे, सचिवमा नेत्र प्रसाद ढुङ्गेल र कोषाध्यक्षमा देवेन्द्र श्रेष्ठ चयन भएका छन । त्यसैगरी सदस्यहरुमा मधुकुमार दंगाल, सरस्वती पुडासैनी र गिता हुमागाई रहेका छन । लेखा सुपरिवेक्षण समितिको संयोजकमा गोपालचन्द्र भट्टराई र सदस्यहरुमा राजीव खनाल र यसोदा भट्टराई चयन भएका छन । समितिको नयाँ सञ्चालक समिति गठनको लागि अर्जुन प्रसाद चौलागाईको संयोजकत्वमा श्याम प्रसाद भट्टराई र सन्ध्या श्रेष्ठ सदस्य रहेको ३ सदस्यीय समिति गठन गरिएको थियो । साधारणसभामा निवर्तमान ब्यवस्थापक गोमा लामछिाने, ज्येष्ठ शेयर सदस्य चिन्तामणी घिमिरे, नियमति बचतकर्ता अर्जुन प्रसाद चौलागाई, असली ऋणी राजकुमार दाहाल, सविता सुब्बा, उत्कृष्ट कृषक जीवन सापकोटा, भवानी राई र सञ्चारकर्मी सुनिल शिवाकोटाी सहित ८ जनालाई नगद पुरस्कार सहित सम्मानित गरेको थियो । हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष भरत सापकोटाको सभाध्यक्षतामा साधारणसभा भएको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)