Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचन:हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

IMG_20240101_142444-1704098608.jpg

१६ पुस, हेटौँडा। आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। 

सोमबार दिउँसो हेटौंडा उपमहानगरपालिका–५ स्थित प्रदेश निर्वाचन आयोगको कार्यालय भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। राष्ट्रियसभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य ३ जना गरी ४जनाको पद रिक्त हुँदैछ। रिक्त रहेको सो पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ।

सोही निर्वाचन कार्यक्रम गर्नका लागि कार्यालय स्थापना गरिएको हो। बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनका लागि मकवानपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्र बहादुर कार्कीलाई निर्वाचन अधिकृत तोकिएको छ। निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतको कार्यालय हेटौडाले आगामी पुस २० गते मतदाताको नामावली प्रकाशन गर्नेछ। पुस २३ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको छ।त्यसैगरी माघ ११ गते बिहान ९ बजे देखि ३ बजेसम्म मतदान कार्यक्रम संचालन हुनेछ।हेटौंडा उपमहानगरपालिका–४ मा रहेको भुटनदेवी मा विमा मतदान स्थल तोकिएको छ। प्रदेशमा बागमती प्रदेशसभाको एक सय १० जना प्रदेशसभा सदस्यहरु र प्रदेशका १३ जिल्लाका एक सय १९ वटा स्थानीय तहका दुई सय ३७ प्रमुख र उपप्रमुख गरी कुल ३ सय ४७ जना मतदाता छन्। दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्षको भने निधन भएकोले १ पद रिक्त रहेको हो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार