२२ पुस, हेटौँडा । मामाघर नेपालको सहयोगार्थ हेटौंडा ७ न्यूरेनी चिसापानी चोकमा आयोजित श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको पाँचौं दिन एकलाख ८० हजार रुपैंया संकलन भएको छ ।
गरीब, अनाथ भई सडक पेटीमा जीवन बिताईरहेका बालकहरुको संरक्षण गर्दै आएको मामाघर नेपालको निर्माणाधिन भवनको निर्माण सहयोगार्थ लगाईएको महायज्ञमा शनीबार एकलाख ८० हजार रुपैंया संकलन भएको आयोजकले जनाएको छ ।
महायज्ञमा खतिवडा एम्पोरियमका नेत्र प्रसाद खतिवडाले ११ हजार १ सय ११ रुपैंया सहयोग गरेका छन् । मामाघर नेपालको भवन निर्माण सहयोगार्थ लगाईएको महायज्ञमा बनदेवी टोल विकास संस्थाले ७ हजार ७ सय ७५, हेटौंडा ७ निबासी सिता अधिकारीले ५ हजार ५ सय ५५, शँकर अर्यालले ५हजार ५ सय ५५, साबित्री अधिकारी ५ हजार ५ सय ५५, नारायण अधिकारी ५ हजार १ सय ११, नबराज अर्याल ५ हजार ५ सय ५, राधाकृष्ण मन्दिर परिवार ५ हजार ५ सय, प्रगती टोलविकास संस्था ५ हजार ७ सय १६ र मकवानपुर उद्योग वाणिज्य संघले ५ हजार एकसय प्रदान गरेका छन् ।
यसैगरी महायज्ञमा प्रेमकुमारी अधिकारीले तिनहजार एकसय, रघु आचार्य ३ हजार १ सय ३५, सुवास सिलवाल ३ हजार १ सय ५५, लक्ष्मीमाया श्रेष्ठ २ हजार ५ सय ५०, नबराज पौडेल २ हजार ५ सय ५०, केशब अर्याल २हजार १ सय ५, निर्मला निकिता दिपशिखा अधिकारी २ हजार ५ सय ५, सुमित सुजित सुगम पोखरेलले २ हजार ५सय ५५, लक्ष्मी बोगटी २ हजार १सय ५२, गोबिन्द प्रसाद भूषाल २ हजार १ सय ५५, लोकनाथ खनाल २ हजार १ सय ५, नारायण ढकाल २ हजार एकसय, देबकुमारी अर्याल २ हजार १ सय २०, रेखा मैनाली २ हजार ७४, अनु्राग मिश्र २ हजार १ सय ५, मैया श्रैष्ठ २ हजार एकसय, दामोदर गौतम २ हजार एकसय र नन्दु पोखरेलले २ हजार १ सय ११ रुपैंया महायज्ञमा सहयोग गरेको माहायज्ञका व्यवस्थापक लबराज अधिकारीले जानकारी दिए ।
पुष २५ गतेसम्म हुने महायज्ञमा प्रमुख बाचक बालव्यास पण्डित मनिषशरण खनाल र उपवाचक पण्डित बिनोद सापकोटाले झाँकीसहीत भक्तीमय कथा वाचन गरिरहेका छन् । महायज्ञबाट करीब २० लाख रुपैंया संकलन हुने लक्ष्य आयोजकले लिएको छ ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
-1515244765.jpg)

















