Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा-१९ मा ट्यांकर र पिकअप ठोक्किदा ८ घाइते

Accident-1-696x342-1704883319.jpg

२५ पुस, हेटौँडा । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत मकवानपुरको हेटौँडा.–१९ सान्नानिटामा तेल ट्यांकर र पिकप भ्यान ठोक्किदा पिकप भ्यानमा सवार ८ जना घाइते भएका छन् । 
बुधबार बिहान मनहरीबाट हेटौडा बजार तर्फ जादै गरेको ना ७ ख ४२३८ नम्बरको खाली ट्यांकर र बिपरित दिशा बाट आउदै गरेको बागमती प्रदेश ०१–०२७ च १०६३ नंम्बरको ईसुजी पिकप गाडी एकआपसमा ठक्कर खाई दुर्घटना हुदा पिकपमा सवार चालक सहित 
८जना घाइते भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जनाएका छन् । 
दुर्घटनामा भक्तपरको चागुनारायण नगरपालिका ९ बस्ने ३२ बर्षीया निरु त्यात, सोही स्थान बस्ने बर्ष ३३ का आरयान त्यात, बर्ष ११ को रियान त्यात, बर्ष ५ को रिवस त्यात, भक्तपुर नगरपालिका ५ बस्ने बर्ष ३२ का प्रकाश मठ्या,बर्ष ३१ की नबिना मठ्या,बर्ष ६ को प्रसुन मठ्या र २२ महिनाको बालक प्रनुस मठ्या रहेको जनाइएको छ । घाइते मध्ये दुईको  उपचार भइरहेको र अन्य डिस्र्चाज भएको जनाइएको छ । तेल ट्यांकर तथा चालक प्रहरी नियन्त्रणमा रहेका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार