Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मोरङको टोलीद्वारा रानीको अवलोकन

Rani-Ban-1515332540.jpg

Photo : Bhimsen Paudel

२३ पुस, हेटौँडा । मोरङ जिल्लाबाट आएको सामुदायिक वनका पदाधिकारीहरुले हेटोडा–६,चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेका छन । लेटाङ नगरपालिका ४ मा रहेको जनसेवा सामुदायिक वन उपभोक्ता समूहले रानी वनको अवलोकन गरेका हुन् । 
टोलीलाई रानी सामुदायिक वनका अध्यक्ष कृष्णबहादुर विडारी, सचिव नानीमाया रुम्वा, कोषाध्यक्ष बसन्त अधिकारी, सदस्यहरु राधिका लम्साल, केशव धिताल, कार्यालय सचिव भीमसेन पौडेल, उपभोक्ता केदार अधिकारी लगायतले सामुदायिक वनले गरेका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए । सामुदायिक वन उपभोक्ता महासंघ,मोरङका सचिवालय सदस्य रविन्द्रकुमार राईले फेकोफन मोरङले गरेका गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।
जनसेवा सामुदायिक वनका अध्यक्ष दिलराम राईको नेतृत्वमा आएको भ्रमण दलमा सामुदायिक वनका पदाधिकारीहरु,उपभोक्ता र सञ्चारकर्मी गरी २७ जनाको सहभागिता रहेको थियो । हाल सम्म रानी सामुदायिक वनको ५ सय १५ वटा भ्रमण टोलीले अवलोकन गरिसकेको सो समूहले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार