Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नारी चेतना सहकारीको साधारणसभा सम्पन्न

FB_IMG_1705138550322-1705140326.jpg

२८ पुस, हेटौडा । हेटौडा–६  चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाले २० औं वार्षिक साधारणसभा शनिवार सम्पन्न गरेको छ । हेटौडा–६, का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष राधिका गौतमको सभाध्यक्षतामा साधारणसभा सम्पन्न गरेको हो। 

साधारणसभामा संस्थाकी अध्यक्ष गौतमले संस्थागत प्रतिवेदन, सचिव देव कुमारी डंगालले प्रगति प्रतिवेदन, उपाध्यक्ष बुद्धिलक्ष्मी चौलागाईले ऋण समितिको प्रतिवेदन र लेखा संयोजक रीता फुयाँलले लेखा समितिको प्रतिवेदन र ब्यवस्थापक मोद कुमारी दाहालले चालु आव. ०८०÷०८१ को लागि ३ करोड २२ लाखको अनुमानित आयव्यय विवरण पेश गरेका थिए । साधारणसभामा ज्येष्ठ शेयर सदस्य पुतली बिडारी, बाल सदस्य शिव श्रेष्ठ र असली कारोवारीमा गीता लामालाई पुरस्कृत गरिएको थियो ।

साधारणसभामा हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, संस्थाकी संस्थापक अध्यक्ष मोद कुमारी दाहाल, नारी चेतना केन्द्रका संस्थापक अध्यक्ष प्रतिभा सुवेदी, कार्यकारी सदस्य ज्योति नकर्मी, सल्लाहकार गौरव कुमार पराजुली पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, चुच्चेखोला सामुदायिक वनकी सचिव राधिका विडारी, चुच्चेखोला सामुदायिक वन उपभोक्ता साकोसका सञ्चालक सदस्य भीमप्रसाद वाग्ले, प्रगतिशिल महिला आपसी विकास संस्थाकी ब्यवस्थापक कल्पना पराजुली,सञ्चारकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार