Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको बकैयामा फास्ट ट्रयाकका चिनीया नागरिकले कुटे स्थानीय युवतीलाई

images(3)-1705466202.jpg

सांकेतिक फोटो

३ माघ, हेटौंडा। मकवानपुरको बकैयामा फास्ट-ट्रयाकमा काम गर्ने एक जना चिनीया नागरिकले स्थानीय एक किशोरीलाई कुटपिट गरेका छन्। यो घटना मंगलबार दिउँसोको हो। 

काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) अन्तर्गत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर - १२ घट्टेपाखास्थित चाईनिज क्याम्पमा खाना बनाउने काम गर्ने मकवानपुरगढी १ बस्ने १८ बर्षीया फुलमाया लुङ्बालाई फास्ट ट्रयाक निर्माणमा कार्यरत चिनीया नागरिक ५१ बर्षीय थान काई युनले कुटपिट गरेको जनाइएको छ। 

चिनीया नागरिकको कुटाइबाट फुलमाया सामान्य घाइते भएको तर फुलमायाको आफ्नतले चिनीया नागरिक युनलाई कुटपिट गरेको र उनको  प्रहरी निगरानीमा हेटौंडा-१ मा  रहेको  अर्थोपेडिक अस्पताल हेटौंडामा उपचार भइरहेको जनाइएको छ। घटनाको आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार