४ माघ,हेटौँडा । हेटौँडा वडा नम्बर २ को आयोजनामा सोही वडामा रहेको सिद्धार्थ मा वि का बालबालिका तथा विद्यार्थीसँग वडाध्यक्ष कार्यक्रमको सम्पन्न भएको छ ।
बिहिबार हेटौँडा वडा नम्बर २ का वडाध्यक्ष बिष्णु गोपाल मर्हजनको सभाध्यक्षतामा बालबालिका र विद्यार्थीसँग वडाध्यक्ष कार्यक्रमको सम्पन्न भएको हो । उक्त कार्यक्रममा वडा सदस्यहरु सुरज बर्तौला, इन्द्र प्रसाद रिजाल, मैया परियार, सिद्धार्थ माबिका प्रधानाध्यापक मोहन शर्मा, वडाका स्वास्थ शाखा प्रमुख गौतम, सन्चारकर्मी आशिष दुलाल लगायत सिद्धार्थ बाल कल्बका अध्यक्ष भोजराज सञ्जेल लगायत विद्यालयमा अध्ययनरत करिब ४५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
वडाध्यक्ष कार्यक्रममा विद्यालयका कक्षा–११ मा अध्ययनरत छात्रा करुणा कुमारी चौरासियाले स्थानीय सरकारले निशुल्क उपलब्ध गराएको महिनावारी हुँदा प्रयोग हुने प्याड गुणस्तिरीय हिन भएको कुरा वडाध्यक्ष मर्हजनलाई सुनाइन् । त्यसैगरी विद्यालयका बालबालिकाले विद्यालय आसपासमा हुने ध्वनी प्रदुषण, विद्यालयको हातबाट १०० मिटर भित्रै सुर्तीजन्य तथा मदिराजन्य पदार्थको बिक्री बितरण भएको बारेमा वडाध्यक्षलाई ध्यानाकर्षण गराएका थिए । त्यसैगरी वडाध्यक्ष मर्हजनले प्याड गुणस्तरीयताका लागि उपमहानगरलाई जनाकारी गराउने, बालबालिकाले राखेका समस्याका बारेमा सामाधन खोजिने प्रतिवद्धता व्यक्त गरेका थिए ।
वडा कार्यालयले बाल समुहका एक सय भन्दा बढि बालबालिका तथा टोलबिकास संस्थाका प्रतिनिधि सँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको र निकट दिनमै वडाका अन्य तीन वटा बिधालयमा बालबालिका सँग वडा अध्यक्ष कार्यक्रम सञ्चालन गरिने वडा सदस्य सुरज बर्तौलाले बताएका छन् ।
हेटौँडा उपमहानगरले बालमैत्री स्थानीय तह घोषणाको तयारी अनुसारनै हेटौँडा वडा नम्बर २ ले बालमैत्री वडा घोषणका लागि वडा भित्रका विद्यालय, बाल क्लब र टोल विकासमा प्रतिनिधिहरुसंग उक्त कार्यक्रमको आयोजना गरिएको यडा सदस्य वर्तौलाले बताएका छन् ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

