Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रेस चौतारी मकवानपुरको कार्यशाला गोष्ठी सम्पन्न, कार्यालय उदघाटन

FB_IMG_1705762514793-1705762690.jpg

६ माघ, हेटौंडा। प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनामा शुक्रबारबाट सुरु भएको दुई दिने कार्यशाला गोष्ठीको समापन गरिएको छ भने चौतारी मकवानपुरको कार्यालयको उद्घाटन् पनि गरिएको छ ।

हेटौंडा-२ वनस्खण्डीमा शुक्रबारबाट सुरु भएको प्रेस चौतारी नेपाल मकवानपुरको आयोजनामा ‘प्रबिधिको विकास र डिजिटल पत्रकारिता’ को चुनौती र सम्भावना विषयक दुइ दिने कार्यशाला आज सम्पन्न भएको हो। 

नेकपा एमाले मकवानपुरका अध्यक्ष तथा बागमती प्रदेशका सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यमा तथा चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा दुइदिनको कार्यशाला गोष्ठी सम्पन्न भएको हो। 

कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिब हिरामान लामा, सचिब तथा बागमती प्रदेश इन्चार्ज बिष्णु तारुके,चौतारीका बागमती प्रदेशका महासचिब प्रकाश दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, गैरसरकारी संस्था महासंघ बागमती प्रदेशका अध्यक्ष आरती पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा चौतारी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज हरि हुमागाई, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिब कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष धुर्ब अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारी, सञ्चारीका समुह बागमती प्रदेशका अध्यक्ष सरिता दाहाल, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अन्जली थापा लगायतकाको आतिथ्यता रहेको थियो ।

त्यसैगरी शनिबारनै प्रेस चौतारी मकवानपुरको  कार्यालयको  उद्घाटन् गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ मा कार्यालयको  प्रेस चौतारी नेपालका महासचिब हिरामान लामाले उद्घाटन् गरेका हुन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार