Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा ६ पुतलीबजारमा बस पल्टिदा ७ घाइते

1706078817131-1706078886.jpg

१० माघ, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत हेटौंडा-६ पुतलीबजारमा बस पल्टिदा बसमा सवार ७ जना घाइते भएका छन्। बुधबार बिहान फुर्केचौरबाट हेटौंडा बजार तर्फ आउदै गरेको ना ३ ख ५३०३ नम्बरको बस सडक किनारमा पल्टिएको हो। बस टेलरलाई साइड दिने क्रममा पल्टिएको प्रहरीले जनाएको छ। बसमा सवार १५ जना मध्ये ७ जना घाइते भएको र सबैको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

           घाईतेहरूको नाम

१) मकवानपुर हेटौडा उ.म.न.पा.१७ हटिया बस्ने बर्ष अन्दाजी २५ की पुष्पा डंगोल,

२ सोही स्थान बस्ने बर्ष अन्दाजी २१ की रुपा डंगोल,

३ १८ बस्ने बर्ष  ४५ की महिला  (नाम स्पष्ट बताउन नसक्ने), 

४ बर्ष अन्दाजी ७० को पुरुष (नाम स्पष्ट बताउन नसक्ने)

५  हेटौंडा १७ बस्ने बर्ष अं. ५१ को शंकर राई,

६ सोही स्थान बस्ने बर्ष अं. ५५ की आशा राई 

७   पर्सा बिरगंज घर भई ऐ.ऐ. १६ बस्ने बर्ष अं. २२ की सिमा साह


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार