१४ माघ, हेटौंडा । सहिद र मदन भण्डारीका सपना साकार पार्नका लागि नवयुवाको भुमिका बिषयक बक्तृत्वकलामा हेटौंडा १९ कि सपना बर्तौला प्रथम भएकी छन् ।
मदन भण्डारी फाउन्डेसन मकवानपुरको ब्यबस्थापनमा सहिद स्मारक बिकास समितिले सहिद दिवसको अवसरमा शनिबार आयोजना गरेको सहिद सप्ताह कार्यक्रममा भएको बक्तृत्वकलामा बर्तौला प्रथम भएकी हुन् ।
यस्तै कार्यक्रममा हेटौंडा ५ कि आकाङ्क्षा निरौला दोस्रो, हेटौंडा ४ की दर्सना सापकोटा तेस्रो भए । टौंडा ९ की अभिप्सा पौडेल सान्त्वना भइन् । कार्यक्रमका सहभागीहरुलाई शनिबार नै प्रमाणपत्र बितरण गरीको थियो ।
प्रतियोगिताको विजेताहरुलले क्रमशः १० हजार, ७ हजार, ५ हजार र १ हजार नगद पुरस्कार पाउँने छन् उक्त नगद पुरस्कार १५ गते बितरण गरीने छ । बक्त्तृवकला प्रतियोगितामा १६ जनाले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णयाकमा घनश्याम घिमिरे, भावना सपकोटा र अमृत बर्तौला रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै बागमती प्रदेशका पूर्व–मुख्यमन्त्री तथा सहिद स्मारक बिकास समितिका अध्यक्ष डोरमणि पौडेलले सहिदका सपना साकार पार्न सबैको भुमिका अपरिहार्य रहने बताए । सहिद र जननेता मदन भण्डारीले देखाएको बाटोमा हिड्न जरुरी रहेको उनको भनाई थियो । राजनीति निषेध भन्दा पनि गलत नेतृत्वलाई निषेध गर्नुपर्ने पौडेलले बताए ।
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...










-nepal-1792111426.jpg)







